काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले आगामी आश्विनसम्म नवीकरण शुल्क नबुुझाए उनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ । 

नेप्सेले सोमबार एक सूचना प्रकाशन गर्दै सूचिकृत सम्पूर्ण कम्पनीहरुलाई आश्विन मसान्तसम्म चालुु आर्थिक वर्षको वार्षिक सूचिकरण नवीकरण शुल्क बुुझाउन आग्रह गरेको हो । 

समयमै नवीकरण शुल्क नबुुझाउने कम्पनीको सेयर कारोबार स्थगन हुने नेप्सेको सूचनामा उल्लेख छ । 

कसलाई कति शुल्क ?