काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नागरिक लगानी कोष (सीआईटी) को सेयरमूल्य समायोजन भएको छ।
गत आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि सीआईटीको सेयरमूल्य समायोजन भएको हो। सीआईटीले गत आर्थिक वर्षका लागि २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो।
सोही बोनस सेयरका लागि नेप्सले सीआईटीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ८८२ कायम गरेको छ। अब सीआईटीको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago