 
                     
                                
                             
                                    काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २० प्रतिशतले हुन आउने ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयरस सूचीकृत भएको हो ।सेयर सूचीकृत भएसँगै सेयधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्ने छन् ।
यसअघि कम्पनीको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19