काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२का अवसरमा सानिमा क्यापिटलले नुवाकोटको पञ्चकन्या–२ काँडेपानीमा धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ।
क्यापिटल शनिबार काँडेपानीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको हो।
कार्यक्रममा त्यस क्षेत्रका स्थानीयको सहभागिता थियो। उनीहरुलाई सेयर बजार एवं जोखिम व्यवस्थापनका सम्बन्धमा आधारभूत तालिम प्रदान गरएको क्यापिटलले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19