sanima capital limited

लगानीकर्तालाई दसैँ खर्चः सानिमा इक्विटी फन्डको प्रतिफल इकाइधनीको बैंक खातामा

1696910488Rainwater-harvesting-picture-2.jpeg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलले आज एक सूचना प्रकाशित गरी सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल सोमबार (असोज २२ गते)बाट इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको जानकारी गराएको...

सानिमा म्युचुअल फन्डका तीनै योजनाको घट्यो न्याभ, लगानीको अवस्था कस्तो ?

1696131015sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको न्याभ घटेको छ।  भदौमा इक्विटी फन्डको न्याभ घटेर १२.७२...

सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान, १५% लाभांश अनुमोदन गर्ने

1695023522sanima.jpg
काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद...

1695556604Online-Ad.gif

कहिलेसम्म कायम इकाइधनीले सानिमा इक्विटी फन्डको १८% प्रतिफल पाउने ?

1694929194dividend.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ आउँदो असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको असोज ११ गते (असोज १२ गते शुक्रबार र १३ गते शनिबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको...

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा

1694320057dividends.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ।  आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको...

सानिमा म्युचुअल फन्डका ३ वटै योजना घाटामा, घट्यो न्याभ पनि

1693365458sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको न्याभ घटेको छ।  साउनमा इक्विटी फन्डको न्याभ घटेर...

सानिमा म्युचुअल फन्डका तीन योजनाको बढ्यो न्याभ, कसको लगानी कति ?

1690688292sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।  असारमा इक्विटी फन्डको न्याभ बढे १३.०९ रुपैयाँ कायम भएको छ। गत जेठमा...

‘सानिमा फ्लेक्सी फन्ड’ सेबोनको पाइपलाइनमा, योजनाको आकार रु. १ अर्ब

1688383528sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा फ्लेक्सी फन्ड’को निष्कासन प्रक्रिया अगाडि बढेको छ।  योजना व्यवस्था सानिमा क्यापिटले यो म्युचुअल फन्ड निष्कासन गर्नका लागि आइतबार (असार १७ गते) नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो म्युचुअल फन्डको १ अर्ब ...

दोभान हाइड्रोपावरले रु. २२.८० करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1686723981IPO-agreement-signing-ceremony.jpg
काठमाण्डौ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ।  कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।  यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा,...

सानिमा म्युचुअल फन्डका तीन योजनाको न्याभ बढ्यो, कसको लगानी कति ?

1682566747sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतमा यीमध्ये २ वटा योजनाको न्याभ बढ्दा एउटाको घटेको छ भने एउटा स्थिर...

सानिमा क्यापिटलले पायो ‘एएमसी३प्लस’ रेटिङ

1677584973sanima.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी)एएमसी क्वालिटी३ (एएमसी३) रेटिङलाई (इक्राएनपी)एएमसी क्वालिटी ३प्लस (एएमसी३प्लस) मा अपग्रेड गरेको छ। गउनचबमभ गरेको छ।  एएमसी३प्लस रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्त हुन सकिने भनि निर्धारण गरिएको...

माघमा सानिमा म्युचुअल फन्डका तीन योजनाको न्याभ कति ?

1677384237sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।  कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा लार्ज क्याप फन्ड, सानिमा इक्विटी फन्ड र सानिमा ग्रोथ फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। दुईवटा योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ भने...

सानिमा ग्रोथ फन्डमा इकाइ खरिद आवेदन दिने आज अन्तिम दिन

1668580959sanima-capital.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु खरिदका लागि आवेदन दिने आज कात्तिक ३० गते अन्तिम दिन रहेको छ। यो योजनाका इकाइहरु गत कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको थियो। यस योजनाको निष्कासन बन्द छिटोमा आज कात्तिक २० गते बैंकिङ समयपछि गरिने भनिएको थियो।  मागबमोजिम आवेदन नपरेका कारण...

सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त

1668069575sanima.jpg
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक...

सानिमा ग्रोथ फन्डका इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बियो

1667701480sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।  यो योजनाका इकाइहरु गत कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको थियो। यस योजनाको निष्कासन बन्द छिटोमा आज कात्तिक २० गते बैंकिङ समयपछि गरिने भनिएको थियो।  मागबमोजिम आवेदन नपरेका कारण निष्कासन अवधि कात्तिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध