काठमाण्डौ । नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा अघिल्लो वर्षकै विन्दुमा स्थिर देखिएको छ।
चालु आर्थिक वर्ष पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा प्रतिव्यक्ति आय अघिल्लो वर्षकै जति रहने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। काठमाण्डौ आज आयोजित कार्यक्रममा विभागले चालु आर्थिक वर्षमा पनि प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर रहने जनाएको छ।
राष्ट्रिय उत्पादन (जीएनआई) का आधारमा भने प्रतिव्यक्ति आय ३ अमेरिकी डलर बढेर १ हजार ४१० डलर पुगेको छ। गत वर्ष यो १ हजार ४०७ डलर थियो।
अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्त आय १८१ डलरले वृद्धि भएर १ हजार ३७२ डलर कायम भएको छ। त्यसअघि प्रतिव्यक्ति आय १ हजार १९१ डलर रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19