काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले नेपाल रिपब्लिक मिडिलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब यो कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।
कम्पनीले चुक्तापुँजीको ४४.९९ प्रतिशतले हुन आउने आईपीओ ल्याउन लागेको हो। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।
नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago