काठमाण्डो । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको क्रममा बुधबार देखिएको समस्या डेटा सेन्टरको समस्या भएको दाबी गरेको छ ।
एक सूचना प्रकाशित गर्दै नेप्सेले ब्रोकर प्रणाली(टिएमएस) होस्टिंग भएको डेटा सेन्टर(डेटा हब)को राउटर वा फायरवालमा समस्या आएकोले सबै ब्रोकरहरुको प्रणालीमा लगइन हुन नसकेको दाबी गरेको हो ।
नेप्सेले अवरुद्ध प्रणाली संचालनको कोशिश भइरहेको दाबी समेत गरेको छन ।
उसले आफ्नो सूचनामा नेप्सेमा होस्टिंग भएको प्रणाली(नट्स)मा कुनै समस्या नरहेको जिकिर समेत गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19