काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा रियल टाइम डाटामा समस्या देखिएको छ।
प्राविधिक समस्याका कारण वेबसाइटमा डिस्प्ले हुने रियल टाइम डाटामा समस्या देखिएको नेप्सेले जनाएको छ। प्राविधिक समस्या समाधानको प्रयास भइरहेको पनि नेप्सेले जनाएको छ।
अबको आधा घन्टाभित्रै समस्या समाधान हुने पनि नेप्सले उल्लेख गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19