काठमाण्डौ । आज सेयर बजार मनोवैज्ञानिका रुपमा पनि २३०० को प्रतिरोधको विन्दुभन्दा माथि बन्द भएको छ।
नेप्सेको दैनिक चार्टमा पनि लामो समयपछि आज फेरि एमएसीडीअन्तर्गत बुलिस क्रसओभर बनेको छ। (मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो)
योसँगै हिस्टोग्राम पनि पोजेटिभ भएका छन् (मुख्य तस्बिरमा हेर्नुहोस् कालो एरो)। यो इन्डिकेटरले ढिलो संकेत दिन्छ तर बढी भरपर्दो हुन्छ।
क्यान्डल स्टिकअन्तर्गर्त पनि आज लामो सयमपछि बुलिस मारुबुजु क्यान्डल बनेकोले बजार अबको बढाइ आइतबार र सोमबारको तुलनामा बढी भपर्दो देखिन्छ।
बजारलाई आओरली बेसमा हेर्दा डाउ थेउरीअन्तर्गत पनि हायर हाई बनाएको तथा आज भोलुम पनि बढेकोले अबको बजार बढाइ सन्तुलित र बढी मजबुत बनेको मान्न सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19