काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज बुधबार एक बैंक र एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
आज नेप्सेमा नबिल बैंक लिमिटेड र अरुण कावेली पावर लिमिटेडको बोनस ३ करोड ४६ लाख बढी बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार कित्ता गरी कुल ३ करोड ४६ लाख ८३ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19