काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने कुमारी इक्विटी फन्ड आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
यस योजनाअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको हो। यो योजना नेप्सेमा सूचीकृत भएसँगै भोलि सोमबारबाट कारोबार आउने भएको छ।
धितोपत्र दोस्रो बजारमा कारोबारका लागि यो योजनालाई नेप्सेले ‘केईएफ’ संकेत प्रदान गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19