Nepal Stock Exchange
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा सूचिकृत संगठित संस्थाको दोश्रो त्रैमासको अद्यावधिक सूचिमा दुई वाणिज्य बैंक मात्र ‘ए’ वर्गमा परेका छन् ।
यसअघि नयाँ मापदण्डको आधारमा सार्वजनिक वर्गीकरणहरुमा कुनै पनि सूचिकृत संस्थामा ‘ए’ समूहमा परेका थिएनन् ।
तर, आवश्यक मापदण्ड पूरा गरेपछि र नेप्सेले माग गरेको कागजात बुझाएपछि ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक ‘ए’ वर्गमा पर्न सफल भएका हुन् ।
बाँकी कुनै पनि वाणिज्य बैंक वा अन्य कम्पनी यो वर्गमा परेका छैनन् । यी दुई बाहेक सबै वाणिज्य बैंक ‘जेड’ समूहमा परेका छन् ।
केही माइक्रोफाइनान्स र जलविद्युत कम्पनी गरी २८ कम्पनी ‘जी’ समूहमा परेका छन् । बाँकी सबै सूचिकृत कम्पनी ‘जेड’ समूहमा परेका हुन् ।
नेप्सेको वर्गीकरणका मापदण्ड के के हुन् ? हेर्नुहोस् धितोपत्र सूचिकरण विनियमावली २०७५ मा भएको यो व्यवस्था:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19