काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा आरएमडी लघुवित्तको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

यो लघुवित्त गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।