काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
जानकी फाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यो फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर बाँडेको थियो।
सोही १५ प्रतिशतबराबरको ९ लाख ६१७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19