काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पौने २७ लाख कित्ता बढी सेयर थपिएको छ।
नेप्सेमा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सूचीकृत भएको छ।
कम्पनी केही समयअघि आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको हकप्रद नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सेयरधनीहरुलाई सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19