काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) झन्डै १ करोड कित्ता सेयर थपिएको छ।
नेप्सेमा आज राधी विद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सूचीकृत भएको छ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19