काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९१ हजार बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा ९१ हजार २०० कित्ता सेयर थपिएको हो। यो सेयर साबिकको बुद्धज्योति लघुवित्तको हो।
बुद्धज्योति लघुवित्त मिर्मिरे लघुवित्तमा गाभिएको छ। योसँगै बुद्धज्योति लघुवित्तको सेयर मिर्मिरे लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको हो।
उक्त सेयर कारोबार हुन सक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19