काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ९१ लाख १० हजार कित्ता बढी सेयर थपिएको छ।
नेप्सेमा हिमालयन डिस्टिलरीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनी कुल ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19