काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज झन्डै सवा १ करोड कित्ता सेयर थपिएको छ। 

नेप्सेमा एभरेस्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

एभरेस्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सोही १३ प्रतिशत बानेस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।