काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ११ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर थपिएको हो। यो कम्पनीको कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि कुल ९.४७३७ लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ नगद लाभांश थिए।
सोही ९ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19