काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ५० लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा चिलिमे जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ५० लाख ६३ हजार ८४६.०१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
गत आर्थिक वर्षका लागि चिलिमे जलविद्युतले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश थियो।
सोही ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19