काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ४१ हजार कित्ता सेयर थपिएको छ।
नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तको ४१ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
आदर्श लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।
यो लघुवित्तले उक्त आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19