काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने २६ लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।
यो बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19