काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा १३ लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लागि नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19