काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने २५ लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
एसियन लाइफले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यो कम्पनीले उक्त आर्थिक वर्षका लागि ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19