काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने १४ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा कामना सेवा विकास बैंकको बोनस सेयर थपिएको छ। यो बैंकको कुल १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
बैंकले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।
उक्त आर्थिक वर्षका लागि कामना सेवा विकास बैंकले सेयरधनीहरुलाई ४.४१ कित्ता बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19