काठमाण्डौ । बजार खुलेको केही समयमै आज आइतबार नेप्सेले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
नेप्सेले यसअघि अलटाइम हाई रेकर्ड ब्रेक गर्दै उच्च विन्दु चुमेको छ। यो समाचार तयार पर्दासम्म नेप्से १४.८७ अंकले बढेर २६४६.७६ को विन्दुमा पुगेको छ। यो हालम्मै नेप्सेले कायम गरेको उच्च विन्दु हो। यसअघि नेप्सेले गत फागुन ९ गते २६४० को विन्दु चुम्दै अलटाइम हाई रेकर्ड कायम गरेको छ।
त्यसो त बजार खुलेको केही समयमै २६ अंकले बढ्दै नेप्सेले २६५८ को विन्दुमा पार गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19