काठमाण्डौ । नेसनल हाइड्रोपावरको नाममा थप २५ हजार कित्ता सेयर थपिएको छ।
नेसनल हाइड्रोपावरको नाममा साबिक सुनकोशी हाइड्रोपावरको २५ हजार कित्ता सेयर थपिएको हो। सुनकोशी हाइड्रोपावरलाई नेसनल हाइड्रोपावरले १ः०.२५ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो।
नेप्सेले अब उक्त सेयर नेसनल हाइड्रोपावरको नाममा कारोबार हुने गरी सूचीकरण गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19