काठमाण्डौ । सूचिकृत शुल्कको विवाद साम्य भएसँगै ९ वटा कम्पनीका ४ करोड ४१ लाख बढी सेयर नेप्सेमा थपिएका छन् ।
थपिएका सेयरमध्ये अधिकांश बोनस सेयर हुन् ।
तीन वाणिज्य बैंक, ४ विकास बैंक र २ लघुवित्त कम्पनीका कुल ४ करोड ४१ लाख ७२ हजार ८ सय ८६ दशमलव ०२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सबैभन्दा बढी एनएमबी बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ सूचिकृत भएको छ ।
बजारमा कुन कम्पनीको कत्ति कित्ता सेयर थपिए ? हेरौं यो सूचि:
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago