काठमाण्डौ । रामदेवको आयुुर्वेद सामानहरु बिक्री गर्न काठमाण्डौको हाँडीगाउँमा सञ्चालित धन्यन्तरी टेडर्सलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ।
बिल बिजक जारी नै नगरी पतञ्जलि आयुुर्वेदका सामानहरु बिक्री गरेको ठहर गर्दै उक्र जरिवाना तिराइएको हो।
उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ञ) बमोजिम अनुुचित व्यापारिक क्रियाकलाप गरेकोले २ लाख रुपैयाँ जरिवाना तिराइएको वाणिज्य आपूूूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19