काठमाण्डौ । नेपाल आयल निगमले ईन्डियन आयल कार्पोरेसन (आईओसी)संग मिलेर नमुना पेट्रोल ग्यास भण्डारण स्थाल बनाउन सैद्धान्तिक सहमति जनाएको छ ।
पेट्रोलियम पदार्थको खुद्रा ब्यापारमा विदेशीलाई लगानी गर्न रोक ल्याए पनि निगमले यस्तो सहमति जनाएको हो ।
आईओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago