केरुङ । रसुवागढीस्थित भोटेकोसी नदीकाो तीरम उभिएर चीन र नेपालतर्फ एकसाथ हेर्दा दुई फरक देखिन्छन् ।
नेपालतर्फ प्रहरीहरु टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै ब्यवस्थित कार्यालय छैनन् । साँघुरो ग्राभेल विग्रिएर खाल्डैखाल्डायुक्त सडक ।
भुकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आशिंक पन्छाईदिएका । न भन्सार काार्यालय ब्यवस्थित छ न सामान लिएर आएका ट्रक ब्यवस्थित गर्ने स्थान ।
नाका सबै पक्ष भद्रगोल देखिन्छ । चीनतर्फ भने त्यसको ठिक विपरित पक्की र ठुला र भवन तथा कार्यालय ।
दुई लेनको पिच सडक । ब्यवस्थित भन्सार । आधुनिक मेसिन र क्यामेरा जडित उच्च सतर्क एवं सुरक्षित नाका । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago