काठमाण्डौ । सर्वोच्च अदालतले पीसीआर परीक्षण निशुल्क गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षणमा शुल्क नलिने व्यवस्था गर्नुपर्ने माग गर्दै दायर रिटमा यस्तो आदेश जारी गरेको हो ।
त्यस्तो रिट अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेका थिए । उनीहरुले रिटमा परमादेशको माग गरेका थिए ।
पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago