काठमाण्डौ। प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा हुने ‘प्रभु स्मार्ट फन्ड’ निष्कासन प्रक्रिया अगाडि बढेको छ।
योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले यो फन्ड निष्कासनको अनुमति माग्दै गत साउन २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा यस योजनाका ८ करोड इकाइ निष्कासन गरिनेछ। अर्थात यो योजनाको आकार ८० करोड रुपैयाँ रहेको छ।
यस योजनाको कोष प्रवर्द्धमा प्रभु बैंक रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19