काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ गतेदेखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ।
यस अभियानका साथ दराजले ग्राहकका लागि महा डील, शून्य ब्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निस् शुल्क वितरण, निस् शुल्क भाउचरहरुजस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ।
यसका साथै ग्राहकले दराज हाट बजारमा ५ लाख रुपैयाँभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन्। जसमा हरेक प्रकारका लुगाकपडा, नयाँ ग्याजेट, किराना, इत्यादि सामानहरू पर्दछन्।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago