काठमाण्डौ । प्रहरीले दोलखा जिल्लाको सिँगटीबाट चार किलो सुन बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधवार राती चार किलो सुन बरामद गरेको हो ।
प्रहरी स्रोतका अनुसार सुनसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बताएको छ ।
यसबारे विस्तृत जानकारी भने दिएको छैन । बरामद पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले काठमाडौंबाट ६० किलो सुन बरामद गरेको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago