Matrika yadav
काठमाण्डौ । मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ ।
समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।
शनिबार काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरुसमेत रहेका छन् । यो खबर आजको राजधानीमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago