काठमाण्डौ । बजारको प्रिओपन सेसनमा लगानीकर्ताहरुले हाइड्रो कम्पनीका सेयरहरुमा आक्रामक खरीद गरेका देखिएको छ ।
३.३७ अंकले बढेको प्रिओपन सेसनमा ५२ कम्पनीको सेयर किनबेच भएको छ । जसमा ३७ कम्पनको सेयरमूल्य बढेको छ भने ६ को घटेको छ । ९ वटाको सेयरमूल्य स्थिर रहेको छ।
प्रिओपन सेसनमा मूल्य धेरै बढ्ने कम्पनीमध्ये अधिकांश हाइड्रोपावर छन् । हाथ्वे लगायतको सेयरभाउ पनि बढेको देखिएको छ ।
प्रिओपन सेसनको रुझानलाई नै आजको बजारले पछ्यायो भने आज पनि हाइड्रोपावर कम्पनीहरुमा दमदार खरीदारी देखिनसक्ने अनुमान गर्न सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago