काठमाण्डौ । आज सेयर बजार बढ्दा उच्च कारोबार गर्ने शीर्ष १० वटा ब्रोकर कम्पनीमध्ये ६ वटाबाट सेयर खरिद बढी र ४ वटाको बिक्री बढी भएको देखिएको छ।
उच्च कारोबारका हिसाबले पहिलो नम्बरमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाबाट सेयर बिक्रीभन्दा खरिद बढी रहेको छ। यो ब्रोकरबाट करिब १६ करोड रुपैयाँको खरिद र १४ करोड ६२ लाख रुपैयाँ बिक्री भएको देखिन्छ।
दोस्रोमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)बाट पनि सेयर बिक्रीभन्दा खरिद बढी भएको देखिएको छ। यो ब्रोकरबाट १८ करोड ३८ लाखको सेयर खरिद र १२ करोड १५ लाख रुपैयाँको बिक्री भएको छ।
यसैगरी उच्च कारोबार गर्ने ब्रोकरको सूचीको तेस्रो नम्बरमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरबाट पनि सेयर बिक्रीभन्दा खरिद बढी भएको छ। यहाँबाट१४ करोड ६६ लाख रुपैयाँ सेयर खरिद र १३ करोड ८० लाख रुपैयाँ बिक्री रहेको छ।
चौथोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) छ। यो ब्रोकरबाट १२ करोड रुपैयाँको सेयर खरिद र करिब १३ करोड रुपैयाँको बिक्री भएको छ।
पाँचौँमा डाइनामिक मनी म्यानेजर एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरको ११ करोड २२ लाख रुपैयाँको सेयर खरिद र १२ करोड ८८ लाख रुपैयाँको बिक्री भएको छ।
छैटौँमा कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)
सातौँमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)
आठौँमा दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८)
नवौँमा श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६)
दसौँमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19