काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार बजार खुलेको १ घन्टामै साढे २ अर्बको हाराहारीमा सेयर किनबेच भएको छ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ३८ लाख ११ हजार ९५२ कित्ता सेयर २ अर्ब ३४ करोड रुपैयाँ बढमा कारोबार भइसकेको छ। अहिलेसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४२ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यसो बजार खुलेको १ घन्टामा नेप्से परिसूचकमा ५७.५३ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक घटेर १९९७.९२ विन्दुमा झरेको छ।
अहिलेसम्मको आँकडा हेर्ने हो भने जीवन बीमा समूह सर्वाधिक ४९८.८५ अंकले घटेको छ भने निर्जीवन बीमा समूह ३०८.७२ अंकले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago