सामान्य प्रशासन मन्त्रालय
काठमाण्डौ । अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु बिदामा वसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा वसेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छन् ।
गत मंसिरदेखि सुरु भएको परीक्षा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परीक्षाको तयारीमा छन् । उनीहरु बिदा वस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ ।
कर्मचारीहरु बिदामा वसेपछि सेवाग्राही मर्कामा परेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago