काठमाण्डौ । एक कोरोना संक्रमित युवकको मृत्यु भएको बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयस्थित स्रोतका अनुसार भारतबाट आएर सो क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।
यही क्वारेन्टाइनमा आइतबार बिहान एक २५ वर्षीय संक्रमित युवकको मृत्यु भएको थियो ।
सो क्वारेन्टाइनमा बसेका २ सय ७३ जनाको शनिवार स्वाब संकलन गरिएको थियो । तिनै स्वाब परीक्षणको क्रममा ४७ जनामा कोरोना पुष्टि भएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago