काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्।
दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३११० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १६४५ मत मात्र प्राप्त गरेका छन्।
यो हिसाबले बालेनले स्थापितको भन्दा १४६५ मत बढी प्राप्त गरेका छन्।
मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १६०२ मतका तेस्रो स्थानमा छिन्।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago