काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले यही माघ ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको हो। कम्पनीले कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन हुने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19