काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ।
सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले जनाएको छ।
गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औँ शाखा हो। अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गरिदै लगिने फाइनान्सले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19