Best Finance Company Limited

बेष्ट फाइनान्सको नाफामा पहिरो, ७७.५९%ले घट्यो ईपीएस

1691120485best.png
काठमाण्डौ । बेष्ट फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ७६.८७ प्रतिशतले कम हो।  कम्पनीको सञ्चालन मुनाफा ५...

नेप्सेमा बेस्ट फाइनान्सको थपियो साढे २ लाख बढी कित्ता सेयर

1683539247best-finance.png
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  बेस्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको थियो।  यो अवितरित हकप्रद सेयर हो। जुन पछि लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो।  लिलामी प्रक्रियाबाट बिक्री गरिएको हकप्रद सेयर आज नेप्सेमा...

बेष्ट फाइनान्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1681787720best.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा...

1695556604Online-Ad.gif

बेस्ट फाइनान्सको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

1681098086best.png
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख ५५ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित...

बेस्ट फाइनान्सको ६.१५ लाख कित्ता सेयर फागुन १ बाट बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1675738689best.png
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको ६ लाख १५ हजार कित्ता बढी सेयर आउँदो फागुन १ गतेबाट लिलामीमा राखिने भएको छ।  कम्पनीले अवितरित कुल ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता छन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम...

बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

1664361946Best-finance-photo.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरीको इटहरी चोकमा आफ्नो १८ औँ शाखा सञ्चालनमा ल्याएको छ। इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैंकिङ कारोबार शुभारम्भ गरिएको फाइनान्सले जनाएको छ।  उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित...

बेष्ट फाइनान्सको १७ औँ शाखा वीरगन्ज

1663157914Best-finance-photo.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ शाखा सञ्चालनमा ल्याएको छ।  मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगन्जको घन्टाघर लिंकरोडमा फाइनान्सले १७ औं शाखा सञ्चालनमा ल्याएको हो। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।   शाखा...

बेष्ट फाइनान्सले गर्यो बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टीभी सहयोग

1662976821Best-finance-news--TV-handover-picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौको बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टीभी सहयोग गरेको छ।  फाइनान्सको गोंगबु शाखाले सीएसआर कार्यक्रमअन्तर्गत विद्यालयलाई स्मार्ट टीभी सहयोग गरेको जनाएको हो। फाइनान्सको गोंगबु शाखाकी प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई संस्थाका...

बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

1661325853Best--finance-logo-and-product-picture.jpg
काठमाण्डौ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दति बचत योजना सार्वजनिक गरेको छ। बचत डबल गर्ने कि तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ।  ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दति बचततर्फ ५ वर्ष ११ महिनामा...

फियर एन्ड ग्रिडले देखायो बेष्ट फाइनान्समा बुलिस सेन्टिमेन्ट, बजारमा आगामी यात्रा कस्तो ?

1659355437ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका फाइनान्स कम्पनीहरुमध्ये बेष्ट फाइनान्स पनि एउटा हो। २०५२ सालमा एनआरएनद्वारा स्थापित यो कम्पनीले हाल १६ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ८२ करोड ८९ लाख १४ हजार रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ६०...

बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार सुरु

1658821141best-finance-galkot-branch-pic.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ।  सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले जनाएको छ।  गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औँ शाखा हो। अन्य...

बेष्ट फाइनान्सको एजीएम सम्पन्न

1647609067best-agm-pic-2.jpg
काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। संस्थाका  सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारणसभा सम्पन्न भएको हो।  सभाले आव २०७७/२०७८ को सञ्चालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ।...

बेष्ट फाइनान्स अब चितवनको नारायणगढमा

1647437694best.jpg
काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढस्थित सहिदचोकमा  विस्तार गरेको छ।  उक्त शाखाको बुधबार चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले विधिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका छन्। शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा...

बेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1645674930best.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...

बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

1641819863Photo-2.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ।  नयाँ शाखा कार्यालयको सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध