 
                     
                                
                             
                                    काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
बेस्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको थियो।
यो अवितरित हकप्रद सेयर हो। जुन पछि लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो।
लिलामी प्रक्रियाबाट बिक्री गरिएको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19