काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात बैंकका ग्राहकले फर्निचर वान स्टोरबाट घर तथा अफिसका लागि आवश्यक फर्निचरहरु खरिदबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको २०% सम्म छुट पाउनेछन्। फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीलाई आवश्यक गुणस्तरीय फर्निचरहरु बिक्री गर्दै आइरहेको छ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८० एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago