bank of kathmandu

नेप्सेमा सातवर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ सूचीकृत

1677395260bok.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साबिक बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंक आफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)को १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर–२०८६ (क)’ सूचीकृत भएको हो। केही समयपहिले बीओकेले एनआईबिएल एस क्यापिटलमार्फत यो ऋणपत्र ...

२१ संस्था गाभिएपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई, देशव्यापी प्रभातफेरि

1673087374Photo-3.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।  ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा  दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन्...

यी दिन ग्लोबल आइएमई बैंक र बीओकेका सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने

1672982312bok.jpg
काठमाण्डौ । एकीकृत कारोबार सुरु गर्नका लागि ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ।  मर्जर प्रक्रिया सकेर यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा यही पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार पुस २५ बाट

1672890357global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर प्रक्रिया पूरा गरी यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो। दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत...

बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा

1672715272bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ।  बिक्रीमा राखिएको सेयर बैंकका...

बीओके गाभिएपछि ग्लोबल आइएमई बैंककै नाममा कारोबार हुने, राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

1672559007global.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकले ग्लोबल आइएमई र बीओकेबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको...

बैंक अफ काठमाण्डूद्वारा क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवाको सुरुआत

1672139573Clearing-Cheque-Collection-Machine.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिनमार्फत जम्मा गर्नसकिने सेवाको सुरुआत गरेको...

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

167101879231965914956574432110138958795883821811272085n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्। कार्यक्रममा...

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

1670576849AGM-Image.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ।  आज काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट प्रस्तुत प्रतिवेदन पारित...

ग्लोलब आइएमई र बीओकेको एजीएम आज, यस्ता छन् अजेन्डा

1670554152global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ।  ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। बीओकेको २८ औँ वार्षिक साधारणसभा भने काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा...

मूल्य समायोजनपछि बैंक अफ काठमाण्डूको सेयरभाउ कति ?

1669343123price.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)को सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१४.२५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२७.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ। बैंकले लाभांश,...

बैंक आफ काठमाण्डूले डाक्यो एजीएम, मर्जर प्रक्रिया र लाभांश अनुमोदन गर्ने

1668485072bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक...

ग्लोबल आइएमई बैंक-बीओके मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर

16684383573118731739437719066018355208764849947071662n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर...

देशकै ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बीओके’, डीडीए तयार, पुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य

1668410527merger.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ।  दुवै बैंकले आपसमा मर्जरमा जाने सहमति गरेपछि सुुरु गरिएको डीडीएको प्रक्रिया सकिएको हो। पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी दुुवै बैंकले डीडीए रिपोर्ट तयार भएको स्रोत बताउँछ। ‘डीडीएको काय...

चाडपर्वपश्चात पनि बिओकेको २५%सम्मको नगदफिर्ता योजना

1667217199bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दसैँ, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने उद्देश्यले २५% सम्मको  क्यासब्याक योजना ल्याएको विदितै छ। यसैअनुरुप चाडपर्वमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध